पेरिसमा २५६३ औ बुद्ध जयन्ती मनाइयो

फ्रान्स। पेरिसको आइफल टावर अगाडी गौतम बुद्धको सन्देश विश्वमा फैलाउने उद्देश्यसहित यहि १९ मे २०१९ का दिन बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भयो। गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन फ्रान्सका नेपाली समुदाय एकत्रित भएका थिए । बुद्धका तस्विर र पोस्टरसंगसंगै नेपाली झण्डाले बुद्ध र नेपालको सम्बन्ध दर्शाइरहेका थिए। नेपाली … Continue reading पेरिसमा २५६३ औ बुद्ध जयन्ती मनाइयो